Email: nerasecshool@gmail.com Contact: 08369440

Saturday exam-7 Mansir

Home >About Us

You must attend the exam

नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक बिद्यालय

बीरेन्द्रनगर ११, गाग्रेताल सुर्खेत

 

 

 

एस  बिद्यालयमा २०७५ सालदेखि कक्षा ८,  १०, ११ र १२ मा अध्ययनरत बिध्यार्थिहरुलाई शनिबारको अतिरिक्त समयमा शनिबारिय परिक्षा संचालन गरी  बिध्यार्थीहरुको स्तर उन्नति  गर्ने कार्य भइरहेको र एस २०७६ सालमा कक्षा ८, ९, १०, ११ र १२ मा अध्ययनरत बिध्यार्थिहरुको यहि मिति २०७६/०८/०७ गते देखि शनिबारिय परिक्षा संचालनहुने भएकाले समय तालिका सहित यो सूचना प्रकाशित गरियको व्यहोरा जानकारी गरिन्छ l

प्रधानाध्यापक

 

शनिबारीय परीक्षा  २०७६ /0८/ 0७ गते को तालिका

       कक्षा

बिषयहरु

८

Mathematics

९

Compulsory English

१०

Compulsory English

११

Compulsory English

१२

Economics

Child Development & Learning

 

परीक्षा समय बिहान ७:०० बजेदेखि ८:३० सम्मा